कस्तो आयो प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुई पटक कोरोना परीक्षण गराएका थिए ।
अघिल्लो रिपोर्ट नेगेटिभ आएपनि देउवाले कोरोनाभाइरसको फेरि परीक्षण गराएका थिए ।
देउवाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका कर्मचारीहरूमा कोरोनाको संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ । बिहीबार मात्र नेपालमा ३५५३ जना संक्रमित थपिएका छन् ।
Published : Thursday, 2022 January 13, 11:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया