भारतको क्लक–बि बिजेस काठमाडौंमा

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले क्लक–बि बिजनेस इनोभेसनसँग साझेदारी गर्दै काठमाडौंमा इन्टरलेसनल इन्टर्नसिप कनलेभ कनेक्टको तेस्रो संस्करण गरेको छ ।

यो सम्मेलन आजादीका अमृत महोत्सवअन्तर्गत भारतको सवतन्त्रताको ७५ वर्ष मनाउन हेतु वर्षभरि नै मनाइन लागेको उत्सवको हिस्सा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिलो पटक आइडियाथन नामक कार्यक्रम माघ १३ देखि १५ गतेसम्म हुनेछ ।

Published : Tuesday, 2022 January 11, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया