बाह्रबिसेमा कांग्रेस सभापति बस्नेतद्वारा शैक्षिक सामग्री वितरण
बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेका छन् ।
आइतबार सभापति बस्नेतले बाह्रबिसे नगरपालिका–७ मा रहेको कालीदेवी आधारभूत विद्यालय श्यामसातु र बछलादेवी उच्च माध्यामिक विद्यालय नागपूजेका करीव साढे ३ सय विद्यार्थीलाई झोला वितरण गरिएको हो । झालासँगै विद्यार्थीलाई कापी र कलम पनि वितरण गरिएको छ ।
Published : Sunday, 2022 January 9, 8:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया