प्रहरीका ३४ जना एसपीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाली प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा निकालेको छ ।

प्रहरी मुख्यालयले आइतबार एसपीहरूको सरुवा निकालेको हो ।

Published : Sunday, 2022 January 9, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया