कपिलवस्तुमा ३५ लाखसहित युवक पक्राउ
कपिलवस्तु । कपिलवस्तु जिल्लामा स्रोत नखुलेको करीव ३५ लाख रुपियाँसहित एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु नगरपालिका–९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय रामबहादुर खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले खटिकसँग स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपियाँ र १ लाख ८५ हजार ४० भारतीय रुपियाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनको घरमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारी उनलाई पक्राउ गरेको हो ।
Published : Sunday, 2022 January 9, 1:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया