एसएसपी सिंहलाई डिआईजी बढुवामा सिफारिस
काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलका अनुसार सिंहलाई डीआईजी बढुवामा सिफारिस गरेको जनाएका छन् ।
सिंहको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा रहेको छ ।
Published : Friday, 2022 January 7, 10:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया