प्रहरीका ८७४ जना सईहरूको सरुवा, को–कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक (सई)को ठूलो संख्यामा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ८७४ जना सईहरूको सरुवा गरेको विज्ञप्तिमा उल्लेख छ । सरुवा भएका सईहरूले तलव, रासन पुस महिनादेखि सरुवा भएकै स्थानबाट खानुपर्नेछ ।
सरकारले निर्वाचनको तयारीहरू गरिरहेका बेला ठूलो संख्यामा सईहरूको सरुवा गरेको छ ।
Published : Tuesday, 2022 January 4, 1:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)


















































































फेसबुकबाट तपाईको प्रतिक्रिया