प्रहरीका ७०२ जना जवानको हवल्दारमा बढुवा, क–कसको बढुवा भयो ?
काठमाडौं । नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको प्रहरी हवल्दार पदमा बढुवा भएको छ ।
बुवा समितिको पुस १८ गतेको निर्णयानुसार ७०२ जनाको हवल्दार पदमा बढुवा भएको सूचनामा उल्लेख छ ।
समयावधी पूरा भएर लामो समयदेखि बढुवा हुन नसकेका प्रहरी जवानहरूको गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी हवल्दारमा बढुवा गरिएको छ ।
गृहमन्त्री खाणले ठूलो पदमा भन्दा पनि प्रहरीका साना पदमा देखिएको बढुवा र सरुवाको जामलाई खुलाइदिएका छन् ।























Published : Tuesday, 2022 January 4, 12:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया