गगन थापा हेलिकप्टरमा उडेर गए
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाल हेलिकप्टर चढेर कार्यक्रमलाई सम्बोधन गर्न अर्घाखाँची प्रस्थान गरेका छन् ।
सोमबार पाणिनी गाउँपालिकाको दुर्गाफाटमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन थापा हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
थापाको चढेको हेलिकप्टरको भाडा कसले तिरेको छ केही भनिएको छैन । हेलिकप्टरले अर्घाखाँची जान घण्टाको कम्तीमा एक लाख रुपियाँ लिने गर्छ ।
थापासँग केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जयकुमार गौतमसहितका नेताहरू काठमाडौंबाट अर्घाखाँची प्रस्थान गरेका छन् ।

Published : Monday, 2022 January 3, 12:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया