सीके राउतका कार्यकर्तालाई हजारौँ जनताले लखेटे, ठाउँ–ठाउँमा प्रतिकार, अब ढाड फुस्काइदिने
वीरगञ्ज । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले तराईका केही जिल्लामा आह्वान गरेको अनिश्चितकालीन बन्दको प्रतिकार भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) कार्यकर्ताले बन्दको प्रतिकार गर्दै ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । जसपाका हजारौँको संख्यामा सडकमा उत्रिएका जसपाका कार्यकर्ताले सीके राउत र जनमत पार्टीविरुद्ध नारावाजी लगाएका छन् ।
जसापका कार्यकर्ताले सर्वसाधारण जनतालाई दुःख दिन पाइँदैन भनेर नारावाजी लगाएका छन् ।
जनमत पार्टीले विभिन्न बहानमा विगत दुई हप्तादेखि प्रदेश नं. २ का जिल्लाहरूमा प्रदर्शन गर्ने, गाडीहरूमा आगो लगाउने, तोडफोड गर्ने, लुटपाट गर्ने, अनिश्चितकालीन बन्द भनेर आतंक मच्चाउने, घरेलु हातियारसहित सडकमा प्रदर्शन गर्ने जस्ता हर्कत गर्दै आएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया