प्रहरीका ३६७ जना असईको सईमा बढुवा, क–कसको भयो बढुवा ?
काठमाडौं । नेपाल प्रहरीका ३६७ जना प्रहरी सहायक निरीक्षक (असई)को नायव निरीक्षक (सई)मा बढुवा भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी हेडक्वाटरले बढुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।
पहिलो नम्बरमा राजकुमार खड्काको बढुवा भएको छ । दोस्रो नम्बरमा तपेन्द्रबहादुर विष्ट र तेस्रो नम्बरमा सञ्जिवकुमार माझी रहेका छन् ।
सबैभन्दा अन्तिममा जगदीश गिरीको असईबाट सईमा बढुवा भएको छ ।














Published : Friday, 2021 December 31, 2:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया