काभ्रे कांग्रेसका सभापति लामाको शल्यक्रिया, डा.महतद्वारा अस्पतालमै भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
काठमाडौंको ग्राण्डी अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका सभापति लामालाई अस्पतालर्म पुगेर डा.महतले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
पूर्वसह–महामन्त्री समेत रहेका डा.महतले लामालाई शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
Published : Wednesday, 2021 December 29, 8:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया