राजधानीमा ‘कौडे’ ग्याङका दावा लामासहित ८ जना पक्राउ
हेटौँडा । बाग्मती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा कौडा खेल्ने ८ जनाको ‘ग्याङ’ पक्राउ परेको छ ।
बकैया गाउँपालिका–९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट नगद ६७ हजार ६ सय ३५ रुपियाँ र कौडासहित पक्राउ गरेको जनाएको छ ।
Published : Monday, 2021 December 27, 1:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया