कांग्रेस केन्द्रीय सदस्यमा खस आर्यतर्फ सात जना निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ ७ जना निर्वाचित भएका छन् ।
पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनामा ७ जना निर्वाचित एका हुन् । निर्वाचितमध्ये ६ जना शेरबहादुर देउवा पक्षका छन् । एक जना शेखर कोइराला समूहकाले जितेका छन् ।
निर्वाचित हुनेमा केशव बुढाथोकी, गोविन्द शाह, भीम पराजुली, श्यामप्रसाद घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी र मधु आचार्य विजयी भएका छन् ।
७ जना निर्वाचित हुने खस आर्य पुरुषतर्फ ११ जनाको उम्मेदवारी दिएका थिए ।
Published : Thursday, 2021 December 23, 8:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया