कांग्रेस केन्द्रीय सदस्य महिला खसतर्फ यी ६ नेतृहरू जितको नजिक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खस आर्य खुला ६ जनामा मञ्जु खाणले सबैभन्दा धेरै मतसहित अग्रता लिएकी छिन् ।
बुधबार राति प्राप्त अनौपचारिक मतपरिणामअनुसार २८ सय मतगणना हुँदा खाणले १२५५ मत पाएकी छिन् ।
दोस्रो पोजिशनमा नानु बास्तोला छिन् । उनले ११९० मत पाएकी छिन् ।
तेस्रो नम्बरमा प्रतिमा गौतम छिन् । गौतमले ११३० मत पाएकी छिन् ।
कान्तिका सेजुवालले १११४, चम्पा खड्काले १११३, विद्यादेवी तिमिल्सिनाले १०७२ मत पाएकी छिन् । उनीहरू जितको नजिक रहेका छन् ।
Published : Wednesday, 2021 December 22, 9:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया