कांग्रेसको केन्द्रीय सदस्य जनजातीतर्फ यी ८ नेताहरू जितको नजिक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदिवासी जनजातीतर्फ ८ पदको २ हजार मतगणना भएको छ ।
बुधबार राति सार्वजनिक भएको २००० मतगणनामा चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन र टेकबहादुर गुरुङ निकै अगाडि छन् ।
चिनकाजी श्रेष्ठले १०१० मत प्राप्त गरेका छन् । उमेश श्रेष्ठले ९३० मत प्राप्त गरेका छन् ।
बहादुरसिंह लामाले ९०३, दिलमान पाख्रिनले ८४१, टेकबहादुर गुरुङले ८४४ मत पाएका छन् ।
आङ्गेलु शेर्पाले ७८७, तारामान गुरुङले ७८९, टेकप्रसाद गुरुङले ६९८, ओमबहादुर घर्ती थापाले ६४४, जीतनारायण श्रेष्ठले ६६५, महादेब गुरुङले ६१५ मत पाएका छन् । नगेन्द्र कुमालले ५४४ मत पाएका छन् ।
Published : Wednesday, 2021 December 22, 8:22 pm
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया