कांग्रेसको केन्द्रीय सदस्य मुस्लिममा रज्जाक र सतार निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दुई मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचत भएका छन् ।
मंगलबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार रज्जाक र सतार निर्वाचित भएका हुन् । दुबै जना सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।
केन्द्रीय सदस्यमा निर्वाचित रज्जाक रुपन्देही कांग्रेसका पूर्वसभापति हुन् । सतार गोरखा कांग्रेसका नेता एवम् व्यवसायी हुन् ।
Published : Tuesday, 2021 December 21, 2:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया