धनी व्यक्ति विनोद चौधरीले कांग्रेसमा कति मत पाए ? कुन नेताको पोजिशन के ?
काठमाडौं । नेपाली कांग्रेसको ५ जना केन्द्रीय सदस्य मधेशी खुलातर्फ सबैभन्दा धेरै मतसहित अजय चौरसियाले अग्रता लिएका छन् ।
सोमबार राति १० बजेको अपडेटअनुसार चौरसियाले २१५४ मत पाएका छन् ।
दोस्रो नम्बरमा विनोद चौधरी छन् । चौधरीले १८६७ मत पाएका छन् । चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् ।
तेस्रो नम्बरमा चन्द्रमोहन यादव छन् । यादवले १६३६ मत पाएका छन् । चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।
चौथो स्थानमा महेन्द्रकुमार राय छन् । रायले १६९९ मत पाएका छन् । पाँचौँ स्थानमा दिनेशकुमार यादव छन् । दिनेशले १६७८ मत पाएका छन् ।

Published : Monday, 2021 December 20, 10:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया