कांग्रेसको केन्द्रीय सदस्य अल्पसंख्यकमा प्रदीप निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य अल्पसंख्यक खुलातर्फ प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले सोमबार साँझ जारी गरेको विज्ञप्तिअनुसार सुनुवारले २१७१ मत प्राप्त गरेका छन् ।
ओखलढुंगा जिल्ला स्थायी घर भएका सुनुवार सभापति शेरबहादुर देउवा निकटका हुन् । ४६३५ मत खसेको थियो । ९० मत बदर भएको थियो ।
सुनुवारका निकटतम प्रतिद्वन्द्वी टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाएका छन् । हरिबहादुर घलेले ६०९ मत पाएका छन् भने ओमप्रकाश शर्मा मारवाडीले ५३६ मत पाएका छन् । प्रेमबहादुर छन्त्यालले २०६ मत पाएका छन् ।
Published : Monday, 2021 December 20, 8:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया