कांग्रेसको थारु केन्द्रीय सदस्यतर्फ रामजनम र योगेन्द्र धेरै अगाडि
काठमाडौं । नेपाली कांग्रेसको थारु खुलातर्फ ५ सय मत गणना भएको छ ।
ललितपुरमा सोमबार जारी मतगणनामा रामजनम चौधरीले २७५ मत पाएका छन् ।
दोस्रो नम्बरमा योगेन्द्र चौधरी छन् । चौधरीले २३८ मत पाएका छन् ।
बद्री चौधरी १७६ र साजन चौधरीले १५२ मत पाएका छन् ।
खुला केन्द्रीय सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
Published : Monday, 2021 December 20, 4:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया