दाङका नेताद्वय गिरी र घिमिरे कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ३५ खुलातर्फ दाङ जिल्लाबाट दुई जना नेताहरू निर्वाचित भएका छन् ।
आइतबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार दीपक गिरी र कृष्णकिशोर घिमिरे खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
गिरीले २२६५ मत पाएका छन् । घिमिरेले १७०७ मत पाएका छन् । गिरी सभापतिमा पराजित शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेका थिए ।
घिमिरे सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए ।
Published : Sunday, 2021 December 19, 11:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया