कांग्रेसका केन्द्रीय सदस्यहरूमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणनामा २३ सय ९३ मत गणना भएको अनौपचारिक तथ्याङ्क बाहिर आएको छ ।

सबैभन्दा धेरै मत ल्याएर शशांक कोइरालाले अग्रता लिएका छन् । उनले १९ सय ७१ मत पाएका छन् ।

दोस्रो स्थानमा एनपी साउद र तेस्रो स्थानथमा बालकृष्ण खाण रहेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार प्रतिपर्धामा छन् ।

१. शशांक कोइराला – १९७१

२. एनपी साउद – १५३८

३. बालकृष्ण खाण – १५०७

४. रमेश लेखक – १४५१

५. उदयशमशेर राणा – १४४५

६. शंकर भण्डारी – १४३७

७. ज्ञानेन्द्रबहादुर कार्की – १४२३

८. रामहरि खतिवडा – १३९५

९. अर्जुननरसिंह केसी – १३८३

१०. गोपालमान श्रेष्ठ – १३२३

११. जिपछिरिङ्ग लामा – १३१२

१२. जीतजङ्ग बस्नेत – १२८३

१३. नैनसिंह महर – १२८३

१४. रामशरण महत – १२८१

१५. गोविन्द भट्टराई – १२७७

१६. सुनिलबहादुर थापा – १२४६

१७. बलबहादुर केसी – १२३३

१८. दिलेन्द्रप्रसाद बडू – १२३१

१९. मोहनबहादुर बस्नेत–१२०२

२०. दीपक गिरी–११७४

२१. सुरेन्द्रराज पाण्डे–११५१

२२. कुन्दनराज काफ्ले–११४३

२३. पदमनारायण चौधरी–११३७

२४. गुरु बराल–१०३६

२५. सञ्जयकुमार गौतम–१००१

२६. गोविन्दराज पोखरेल–९६२

२७. गोपाल दहित–९३१

२८. राजीव ढुंगाना–९३५

२९. कृष्णकिशोर घिमिरे– ९२९

३०. दिनेश कोइराला –९२५

३१. वीरेन्द्रकुमार कनौडिया–९१९

३२. ई.मोहन आचार्य–९१३

३३. अजयबाबु शिवाकोटी– ९०९

३४. मदनबहादुर अमात्य– ९०८

३५. उमेशजंग रायमाझी–८९१

Published : Sunday, 2021 December 19, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया