शशांक पहिलो नम्बरमा, अर्को आयो अपडेट, ३५ जनाको सूची फेरबदल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ तर्फ शशांक कोइरालाले सबैभन्दा धेरै मतसहित अग्रता लिएका छन् ।
केन्द्रीय निर्वाचन समितिले जारी गरेको अपडेटअनुसार १५ सय ८९ मत गणना भएको छ । यो गणनामा कोइरालाले १३१३ मत पाएका छन् ।
एनपी साउदले १०२२ मत पाएका छन् । रामहरि खतिवडाले ९४४ मत पाएका छन् ।


Published : Saturday, 2021 December 18, 8:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया