कांग्रेसको खुला ३५ केन्द्रीय सदस्यबाट नाम चलेका को–को नेताहरू रिङ आउट भए ?
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यका उम्मेदवारहरूको मतगणना जारी छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी मतगणनामा ९८८ मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिले ६ बजेर ४० मिनटमा प्रारम्भीक पहिलो आधिकारिक मतगणनाको नतिजा सार्वजनिक गरेका छ ।
३५ जनाभित्र नपर्नेमा कृष्णकिशोर घिमिरे, उमेशजंग रायमाझी, मंगलप्रसाद थारु, मनोजमणि आचार्य, राजेन्द्र बजगाइँ, मोहनप्रसाद बराल, टेकराज पौडेल रहेका छन् ।
प्रमोदहरि गुरागाइँ, गोकर्ण पौडेल, दीपक भट्टराई, तारिणीदत्त चटौत, डा.सुरेशचन्द्र चालिसेलगायत रहेका छन् ।

Published : Saturday, 2021 December 18, 8:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया