कांग्रेसका केन्द्रीय सदस्यका ९९ उम्मेदवारले कसले कति मत पाए ? (आधिकारिक)

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना चलिरहेका बेला ९८८ मत गणनाको आधिकारिक नतिजा सार्वजनिक भएको छ ।

६ बजेर ४० मिटनको यो नतिजाअनुसार रामहरि खतिवडाले ५८९ मत पाएका छन् । शशांक कोइरालाले ८१४ मत पाएका छन् । मोहनबहादुर बस्नेतले ४७१ मत पाएका छन् । शंकर भण्डारीले ५९८ मत पाएका छन् । सुनिलबहादुर थापाले ५०१ मत पाएका छन् । बालकृष्ण खाणले ५९६ मत पाएका छन् ।

कुन्दनराज काफ्लेले ४४६ मत पाएका छन् । अर्जुननरसिंह केसीले ५८६ मत पाएका छन् । रामशरण महतले ५२९ मत पाएका छन् । जितजंग बस्नेतले ५१९ मत पाएका छन् । जिपछिरिङ लामाले ५२८ मत पाएका छन् । बलबहादुर केसीले ५३६ मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले ४५६ मत पाएका छन् । ज्ञानेन्द्रबहादुर कार्कीले ५९५ मत पाएका छन् ।

दिलेन्द्रप्रसाद बडुले ५१३ मत पाएका छन् । दीपक गिरीले ४६२ मत पाएका छन् । नैनसिंह महरले ५१५ मत पाएका छन् । पदमनारायण चौधरीले ५१४ मत पाएका छन् । रमेश लेखकले ५९६ मत पाएका छन् । गोविन्द्र भट्टराईले ५३४ मत पाएका छन् । एनपी साउदले ६३१ मत पाएका छन् ।

उदयशम्शेर राणाले ५८२ मत पाएका छन् । मनोजमणि आचार्यले ३१३ मत पाएका छन् । अजयबाबु शिवाकोटीले ३५६ मत पाएका छन् । सञ्जयकुमार गौतमले ३५६ मत पाएका छन् ।

Published : Saturday, 2021 December 18, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया