कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा ११ सय गणना, पैतीसभित्र को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसको ३५ जना केन्द्रीय सदस्य खुलातर्फको अनौपचारिक मतपरिणामहरू आएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मत गणना जारी छ । अनौपचारिक रुपमा प्राप्त पछिल्लो जानकारीअनुसार ११ सय मत गणना भएको छ ।

१. रामहरि खतिवडा ५७८

२. अर्जुन नरसिंह केसी ६०२

३. उदयशम्शेर राणा ७५१

४. एनपी साउद ६१३

५. कुन्दनराज काफ्ले ५९९

६. गुरु बराल ६०१

७. गोपालमान श्रेष्ठ ६५७

८. गोविन्द भट्टराई ५६६

९. जितजंग बस्नेत ५१३

१०. जिपछिरिङ्ग लामा ५८८

११.दिनेश कोइराला ६१३

१२. दिलेन्द्रप्रसाद बडु ६८५

१३. नैनसिंह महर ५१४

१४. पदमनारायण चौधरी ३९९

१५. बलबहादुर केसी ६९८

१६. ई.मोहन आचार्य ३९०

१७. मोहनबहादुर बस्नेत ६९१

१८. बालकृष्ण खाण ७९७

१९. रमेश लेखक ७०३

२०. डा.रामशरण महत ६०९

२१. अजयबाबु शिवाकोटी ३९२

२२. लोकेश ढकाल ४५५

२३. शंकर ढकाल ३८८

२४. डा.शशांक कोइराला ८८२

२५. सुनिलबहादुर थापा ६००

२६. सुरेन्द्रराज पाण्डे ५०१

२७. त्रैलोक्यप्रताप सेन ४६५

२८. ज्ञानेन्द्रबहादुर कार्की ६७८

२९. टेकराज पौडेल ४१३

३०. तारणीदत्त चतौट ४६७

३१. केदार कार्की ३९६

३२. डा.सुरेशचन्द्र चालिसे ३८२

३३. धावा गुरुङ ३८६

३४. गणेश लामा ५८९

३५. मदनबहादुर अमात्य ४०९

Published : Saturday, 2021 December 18, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया