लयमा फर्किए पूर्णबहादुर, धनराज र चन्द्रले कति पाए मत ?
काठमाडौं । नेपाली कांग्रेसको उप–सभापतिमा २८ सय ६७ मत गणना हुँदा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।
सवा दश बजेको मतपरिणामअनुसार चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।
दीव्यश्वरी शाहले ११२ मत पाएकी छिन् । धनराज गुरुङले १२६७ मत पाएका छन् ।
पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् । खड्काले लयमा फर्किएका छन् ।
महेश आचार्यले १६६ मत पाएका छन् । विजयकुमार गच्छदारले १२१३ मत पाएका छन् ।
सुजाता कोइरालाले ३७८ मत पाएकी छिन् ।

Published : Wednesday, 2021 December 15, 10:23 pm
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया