देउवालाई दिए नेता गिरीले शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई शुभकामना दिएका छन् ।
बुधबार नेता गिरीले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । उनले देउवाको दोस्रो कार्यकालमा कांग्रेसलाई बलियो र लोकतन्त्रका पक्षमा काम हुने विश्वास लिएका छन् ।
आफ्नो पछिल्लो अन्तर्वार्तामा पनि नेता गिरीले सभापति देउवालाई सहयोग र समर्थन रहने बताइसकेका छन् ।
Published : Wednesday, 2021 December 15, 9:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया