तपाईको नेतृत्वले कांग्रेसलाई क्षति हुँदैन, फाइदा हुन्छ : युवा नेता शर्मा
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएकोमा युवा नेता आशिष शर्माले शुभकामना तथा बधाई दिएका छन् ।
‘नेपाली कांग्रेसको गरिमामय सभापति पदमा पुनः निर्वाचित शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई’, शर्माले भनेका छन् ।
‘तपाईंको नेतृत्वले पार्टीलाई क्षति हुन्छभन्ने बिचार समूहको ठहरलाई सदैब मनन गरेर अगाडि बढ्नु होस्’, उनले भनेका छन्, ‘यसलाई गलत सबित गराइदिनुस्, बाँकी हामी ब्योहरौँला, सहुला ।’
‘यत्तिले हाम्रो शिर सधैँ उँचो र हामीलाई सदैब आत्मबल प्रदान गरी रहनेछ । जय नेपाल’, कांग्रेसका युवा नेता शर्माले भनेका छन् ।
Published : Wednesday, 2021 December 15, 4:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया