संस्कारी छन् कांग्रेसका नेताहरू, कम्युनिस्ट जस्तो हुँदैनन्
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले भृकुटीमण्डपको फोहर उठाएर सफाइ गरेका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १४औँ महाविधेशन भएको थियो । महाधिवेशनका बेला भएको फोहरलाई कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासहितका नेताहरूले बुधबार बिहान सफाइ गरेर हटाएका छन् ।
पर्चा र पम्प्लेटले भरिएको भृकुटीमण्डपमा बडारेर नेताहरूले सफाइ गरेका हुन् ।
कम्युनिस्टले फोहर गरेर हिँड्छन् । उनीहरूले सफाइमा ध्यान दिँदैनन् । तर, कांग्रेसले आफ्नो दायित्व सम्झिएर महाविधेशनमा भएको फोहरलाई उठाएको छ ।
Published : Wednesday, 2021 December 15, 1:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया