तरुण दलद्वारा देउवालाई शुभकामना व्यक्त
काठमाडौं । नेपाली तरुण दलले नेपाली कांग्रेसको सभापतिमा शानदार मतका साथ निर्वाचित भएकोमा शेरबहादुर देउवालाई शुभकामना दिएको छ ।
बुधबार बिहान तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सामाजिक सञ्जालमार्फत देउवालाई शुभकामना तथा बधाई दिएका हुन् । उनले सभापतिमा निर्वाचित भएकोमा नयाँ कार्यकाल सफल बनोस भनेर शुभकामना दिएका छन् ।
सभापति देउवालाई तरुण दलले हरेक कदममा साथ दिनेभन्दै अध्यक्ष बस्नेतले आगामी निर्वाचन देउवाको नेतृत्वमा जित्ने बताए ।
अध्यक्ष बस्नेतले सभापतिमा देउवालाई विजयी बनाएकोमा महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।
Published : Wednesday, 2021 December 15, 11:40 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया