कल्याण गुरुङद्वारा देउवालाई समर्थन, मतदान गर्न अनुरोध
काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।
प्रधानमन्त्री समेत रहेको सभापतिका उम्मेदवार देउवासँग भएको टेलिफोन सम्वाद र भेटमा सहयोग गर्न आग्रह गरेपछि आफूले पनि समर्थन जनाएको गुरुङले बताएका छन् ।
उनले भनेका छन्, ‘सभापतिका उम्मेदवार शेरबहादुर देउवाज्यूलाई मतदान गर्न अपील गर्दछु ।’
Published : Tuesday, 2021 December 14, 2:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया