कोइलाखानीमा च्यापिएर १ जानको मृत्यु
घोराही । दाङ जिल्लामा कोइलाखानीमा च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ ।
घोराही उप–महानगरपलिका– १ मा रहेको पशुपती कोइलाखानी उद्योगमा काम गर्ने ४६ वर्षीय भक्तबहादुर घर्तीको सोमबार दिउँसो च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु भएका घर्ती घोराही उप–महानगरपलिका–१९ निवासी हुन् ।
कोइरालाखानीको सुरुङभित्र घर्ती च्यापिएर घाइते भएका थिए । उनलाई उपचारका लागि राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको थियो । अस्पताल ल्याउनेवित्तिकै घर्तीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2021 December 13, 6:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया