तरुण दलद्वारा कांग्रेसका प्रतिनिधिहरूलाई स्वागतमा राख्यो कार्यक्रम, खाण आफै सहभागी हुने
काठमाडौं । नेपाल तरुण दलले महाधिवेशन प्रतिनिधिहरूको स्वागतका लागि चियापान कार्यक्रम राखेको छ ।
काठमाडौंको हात्तीसारस्थित जय नेपाल चलचित्र हलमा आइतबार बिहान साढे ९ बजे चियापान कार्यक्रमको आयोजना गरिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताएका छन् ।
तरुण दलले केन्द्रीय समितिको तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्न लागेको हो । चियापनको प्रमुख अतिथि गृहमन्त्री एवम् कांग्रेसका नेता बालकृष्ण खाण रहेका छन् ।
चियापान कार्यक्रममा सहभागी हुन कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्ष बस्नेतले अनुरोध गरेका छन् ।
Published : Sunday, 2021 December 12, 8:38 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया