कांग्रेस नेता शेर्पाद्वारा केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता आङछिरिङ शेर्पाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता शेर्पाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
कांग्रेस नेता शेर्पाले आदिवासी जनजातीतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
पर्यटन व्यवसायी समेत रहेका नेता शेर्पाले कांग्रेसलाई बलियो र जनताको प्रिय पार्टी बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।
Published : Sunday, 2021 December 12, 12:51 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया