योगेन्द्र चौधरीद्वारा कांग्रेसमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता चौधरीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले थारुतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको हालको कार्यसमितिको केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले आफूलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।
Published : Saturday, 2021 December 11, 8:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया