देउवा समूहका सह–महामन्त्रीहरू को–को छन् ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहबाट सह–महामन्त्रीहरूको सूची सार्वजनिक भएको छ ।
सह–महामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितबाट मानबहादुर विक, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसीबाट महेन्द्र यादव, खसआर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
Published : Saturday, 2021 December 11, 4:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया