देउवाभन्दा अगाडि नै पुगेर आरजुद्वारा मनोनयन दर्ता
काठमाडौं । सभापतिमा शेरबहादुर देउवाले मनोनयन दर्ता गराउनुभन्दा अगाडि देउवा पत्नी आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
राष्ट्रिय सभामा पुगेर राणाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनले महिलातर्फ खुलामा उम्मेदवारी दर्ता गराएकी छिन् ।
सामान्य तरिकाले राष्ट्रिय सभा गृह पुगेकी राणाले मनोनयन दर्ता गराएर आफूलाई मतदान गर्न अपील गरेकी छिन् ।
Published : Saturday, 2021 December 11, 4:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया