शेखर–गगनको टिमद्वारा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
महामन्त्रीमा गगन थापा र डा.मीनेन्द्र रिजालले शेखरको टिमबाट मनोनयन दर्ता गराएका छन् ।
उप–सभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले मनोनयन दर्ता गराएका छन् ।
Published : Saturday, 2021 December 11, 4:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया