देउवा समूहबाट खाणलाई महामन्त्री बनाउन दवाव
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणलाई महामन्त्री बनाउन दवाव बढेको छ ।
खाणलाई सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्री बनाउन नसकिने समाचार बाहिर आएपछि चिन्ताको विषय बनेको छ ।
कांग्रेसका नेता विमल ढकालले सभापति देउवाको टिमबाट खाणलाई महामन्त्रीमा उम्मेदवार बनाउनुपर्ने बताए ।
‘कांग्रेसलाई बचाउन बालकृष्ण खाणलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ’, नेता ढकालले भने, ‘सभापति देउवालाई सफल बनाउन खाणको ठूलो योगदान छ ।’
सभापति देउवाको समूहबाट महामन्त्रीमा खाणको नाम काटिएपछि यो समूहबाट खाणलाई नै महामन्त्री बनाउन दवाव परेको हो । खाण कांग्रेसभित्र पकड रहेका नेताका रुपमा परिचित छन् ।
Published : Saturday, 2021 December 11, 10:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया