युवा नेता शाह कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका शाहले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछन् ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका शाह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । सानै उमेरमा नेता शाह कपिलवस्तुबाट निरन्तर तीन पटक प्रतिनिधि सभामा सांसद पदमा निर्वाचित भएका छन् ।
Published : Saturday, 2021 December 11, 8:47 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया