राष्ट्रिय सभाकी प्रमुख सचेतक देवकोटाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
राष्ट्रिय सभामा कांग्रेसको तर्फबाट मुख्य सचेतक समेत रहेकी नेतृ देवकोटाले महिला खुलातर्फको सदस्य पदमा उम्मेदवारी दिने जनाएकी छिन् । उनले आफूलाई मतदान गर्न आग्रह गरेकी छिन् ।
दाङ जिल्ला निवासी नेतृ देवकोटाले कांग्रेसको १४ महाधिवेशनले चयन गर्ने नेतृत्वले पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएकी छिन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर असल नेतृत्व चयन गर्न आग्रह गरेकी छिन् ।
Published : Friday, 2021 December 10, 11:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया