महाधिवेशनपछि कांग्रेसले सबै तहको निर्वाचन जित्ने छौँ : सुनिलबहादुर थापा
काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्री सुनिलबहादुर थापाले कांग्रेसले मात्रै लोकतन्त्रलाई संरक्षण गर्न सक्ने भन्दै महाधिवेशन लगत्तै तीन तहर्क निर्वाचनमा जान लागेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोेधन गर्दै थापाले आगामी निर्वाचनहरू कांग्रेसले जित्नुपर्ने बताए ।
उनले भने, ‘सबै तहको निर्वाचन कांग्रेसले जित्नुपर्छ’, उनले भने, ‘जनताको विश्वासलाई कांग्रेसले सम्हाल्नुपर्छ ।’
उनले जनताले कांग्रेसमाथि विश्वास गरेको भन्दै महाधिवेशनपछि कांग्रेसले निर्वाचनहरू जित्ने बताए ।
Published : Friday, 2021 December 10, 4:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया