कास्की कांग्रेसका नेता काफ्लेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता ऋषिराम काफ्लेले केन्द्रीय सदस्य पदमा उम्मेदवार घोषणा गरेका छन् ।
नेविसंघ, नेपाल तरुण दल हुँदै पार्टीको राजनीतिमा सक्रिय कास्की जिल्ला निवास काफ्लेले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने काफ्ले कांग्रेसभित्र इमान्दार नेताका रुपमा परिचित छन् । कास्की कांग्रेसमा लामो समय काम गरेका काफ्लेलाई विजयी बनाउन नेता कार्यकर्ताको आग्रह पनि छ ।
कास्की जिल्लाको तरुण दलको अध्यक्ष बनेर संगठन निर्माण गरेका नेता काफ्लेले गण्डकी प्रदेशतर्फको केन्द्रीय सदस्यको पदमा उम्मेदवार दिनेतयारी गरेका छन् ।
नेता काफ्लेले आफूलाई केन्द्रीय सदस्य पदमा मतदान गरेर विजयी बनाउन महाधिवेश प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया