महाधिवेशनले कांग्रेस नेतृत्वमा युवाहरूलाई स्थान दिनुपर्छ : नेता चापागाइँ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले १४औँ महाधिवेशनमा आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेका छन् ।
कांग्रेसको महाधिवेशन मंसिर २४ गते शुक्रबार भृकुटीमण्डपमा शुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन काठमाडौंमा प्रतिनिधि आउन थालेका छन् ।
कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेता चापागाइँले महाधिवेशन प्रतिनिधिहरूलाई उपयुक्त नेतालाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाइँले कांग्रेसको नेतृत्वमा युवाहरूलाई पनि १४औँ महाधिवेशनले स्थान दिनुपर्ने बताएका छन् ।
Published : Wednesday, 2021 December 8, 12:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया