नेविसंघ उपाध्यक्ष पन्तद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ तुलसा पन्तले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
नेविसंघकी नेतृ समेत रहेकी पन्तले १४औँ महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेको बताएकी छिन् ।
पार्टीभित्र विचार समूह, शुभेच्छुक एवम् महाधिवेशन प्रतिनिधिहरूको सरसल्लाहमा आफू केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्न लागेको पन्तले बताएकी छिन् ।
युवा नेतृ पन्तले महिलातर्फ उम्मेदवारी दिनेछिन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत रहेकी नेतृ पन्त नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छिन् ।
Published : Wednesday, 2021 December 8, 9:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया