कांग्रेस नेता धमलाद्वारा समाचारप्रति आपत्ति प्रकट
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् धादिङका पूर्वसभापति रमेश धमलाले रिपब्लिका दैनिकमा आफ्नाविरुद्ध आएको समाचारप्रति आपत्ति जनाएका छन् ।
धमलाले रिपलिब्का दैनिकमा जुवा खेल्ने क्रममा पक्राउ परेको भनेर आएको समाचार गलत रहेको बताएका छन् । उनले आफ्नो चरित्र हत्या भएको भन्दै माफी माग्न आग्रह गरेका छन् ।
‘कांग्रेसको केन्द्रीय सदस्यमा उठेका धमला काठमाडौंमा पक्राउ, छुटाउन पौडेल गठबन्धनको दवाव’ शीर्षकमा समाचार प्रकाशित भएपछि धमलाले आपत्ति जनाएका हुन् ।
धमलाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा पनि गरेका छन् ।
Published : Wednesday, 2021 December 8, 8:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया