गोविन्द भट्टराईले सह–महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा सदस्य रहेर काम गर्दै आएका भट्टराईले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिन लागेका हुन् । उनले आफूलाई मतदान गरेर सह–महामन्त्री पदमा विजयी बनाउन अनुरोध गरेका छन् ।
नेविसंघको पूर्वअध्यक्ष समेत रहेका भट्टराई कांग्रेसभित्र अवसर नपाउने नेताहरूको सूचीमा पर्छन् ।
कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुख समेत रहेका भट्टराई सरल नेताका रुपमा परिचित छन् ।
Published : Tuesday, 2021 December 7, 7:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया