महाधिवेशन प्रतिनिधिका लागि नेता बस्नेतले व्यवस्था गरिदिए सवारी साधन
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई बस्ने होटेलबाट महाधिवेशनस्थलसम्म आउन र जानका लागि सवारी साधनको व्यवस्था गरिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य समितिका संयोजक मोहनबहादुर बस्नेतले महाधिवेशनस्थलमा आउन र जान सजिलोका लागि सवारी साधनको व्यवस्था गरिदिएका हुन् ।
नेता बस्नेतले करीव दुई सय गाडीलाई महाधिवेशन प्रतिनिधि ओर्सान प्रयोग हुने बताए ।
Published : Tuesday, 2021 December 7, 10:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया