कांग्रेसका युवा नेता शर्माद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप शर्माले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेविसंघको राजनीति हुँदै कांग्रेसको सक्रिय राजनीतिमा रहेका शर्माले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए । उनले आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनले युवाहरूलाई विजयी बनाउनुपर्ने उनले बताएका छन् । कांग्रेसलाई समयअनुसार अगाडि बढाउन युवाहरू नेतृत्वमा आउनुपर्ने शर्माले बताएका छन् ।
दाङ जिल्ला स्थायी घर भएका युवा नेता शर्मा नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन् ।
Published : Monday, 2021 December 6, 1:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया